arrow

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार मंगलबार सुन तोलामा तीन सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला दुई लाख ५३ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ । 

सोमबार तीन सय पाँच सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले बढेर तीन हजार पाँच सय ४५ रुपैयाँमा कारोवार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ