arrow

काठमाडौँ महानगरले हेपेपछि स्थानीयले गरे बालाजु बाइपास सडक बन्द [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २० शनिबार
balaju-bipass-82-8-20 (7)1.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । एक महिनाअघि काठमाडौं महानगरपालिका सडक खनेर अलपत्र गरेसँगै स्थानीयले बालाजु बाइपास सडक बन्द गरेका छन् । 

सडक धूलो मुक्त बनाउने भन्दै महानगरले काम सुरु गरेपनि खनेर अलपत्र छोड्दा  सडक झन् धुल्लामे हुँदा स्थानीयले सास्ती भोग्नु परेकोले सडक बन्द गरिएको स्थानीयले जानकारी दिए ।
 

balaju-bipass-82-8-20 (4).jpg
balaju-bipass-82-8-20 (5).jpg
balaju-bipass-82-8-20 (6).jpg
balaju-bipass-82-8-20 (7).jpg
balaju-bipass-82-8-20 (8).jpg
balaju-bipass-82-8-20 (9).jpg
balaju-bipass-82-8-20 (10).jpg
balaju-bipass-82-8-20 (11).jpg
balaju-bipass-82-8-20 (12).jpg
balaju-bipass-82-8-20 (1).jpg
balaju-bipass-82-8-20 (2).jpg
balaju-bipass-82-8-20 (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ