arrow

राजसंस्था र हिन्दु राष्ट्रको माग

राप्रपाले आज काठमाडौँमा प्रदर्शन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
rpp-balkhu-81-12-26y.jpg

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (मङ्गलबार) काठमाडौँमा राजसंस्थाको पुनःस्थापना र हिन्दु राष्ट्र को माग गर्दै विरोध तथा जनदबाब कार्यक्रम आयोजना गर्दैछ।

पार्टीले "नविन समझदारीका लागि दबाब" दिने उद्देश्यले जनप्रदर्शन र वृहत सभा कार्यक्रम गर्न लागेको हो। यो कार्यक्रम आज बिहान ११ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा हुनेछ। 

राप्रपाले राजनीतिक दल र जेनजी (युवा पुस्ता) का बीच नवीन समझदारीका लागि दबाब दिने उद्देश्य राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ