arrow

एमाले सचिवालय बैठक बस्दै, महाधिवेशनका एजेण्डामा छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
uml-sachibalaya-06-24.jpg

काठमाडौँ। नेकपा (एमाले) को सचिवालय बैठक आज (शुक्रबार) दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना र महाधिवेशनमा पेस गरिने प्रस्तावहरू लगायतका विषयमा छलफल हुनेछ।

एमालेको ११औँ महाधिवेशन भोलि (शनिबार) देखि सुरु हुँदै छ, जसले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ