arrow

जोहो दाउराको 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
daura-pashu-mustang.jpg

मुस्ताङ । मुस्ताङको घरपझोङ ४ जोमसोममा जङ्गलबाट पशु चौपायालाई भारी बोकाएर स्थानीयले धमाधम दाउरा ल्याउँदै छन् । 

यहाँको जोमसोम लेकको जङ्गलमा एक साताका लागि एक्याप वन संरक्षण व्यवस्थापन समिति र वडा कार्यालले संयुक्त रुपमा स्थाननीयलाई सुकेका दाउरा टिप्न फुकुवा गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ