arrow

खारेज भयो करदाता सेवा कार्यालय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
kardata-sewa-mahottari.jpg

महोत्तरी । महोत्तरीको जलेश्वरस्थित करदाता सेवा कार्यालय खारेज गरिएको छ ।

नेपाल सरकारको निर्णय बमोजिम सो कार्यालय खारेज भएको आन्तरिक राजस्व कार्यालय जनकपुरधामले जनाएको हो ।

उक्त कार्यालयमार्फत हुँदै आएको करसम्बन्धी सम्पूर्ण कार्य बिहीबारबाट कोष तथा लेखा नियन्त्रकको कार्यालय जलेश्वरबाट हुने आन्तरिक राजस्व कार्यालयका प्रमुख आन्दनकुमार गुप्ताले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ