arrow

मुना राना नेपाल नर्सिङ काउन्सिलको अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
muna-rana-nursing-cauncil.jpg

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा प्राध्यापक मुना राना नियुक्त भएकी छन् । 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरेको हो ।

निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि उनलाई अध्यक्षमा नियुक्त गरिएको हो । 

काउन्सिलको उपाध्यक्षमा रोशनी लक्ष्मी तुइतुइ, सदस्यहरूमा संगीता श्रेष्ठ, हिरा निरौला र सरला केसी नियुक्त भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ