arrow

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २३ शुक्रबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा चार हजार दुई सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य चार हजार दुई सय रुपैयाँले घटेर दुई लाख ९१ हजार कायम भएको छ ।

हिजो बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार दुई सय रुपैयाँ थियो ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा दुई सय ७० रुपैयाँले घटेर प्रतितोला चार हजार सात सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदी अघिल्लो दिन चार हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ