arrow

ट्याक्टर दुर्घटनामा एक किशोरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २५ आइतबार
accident-final.jpg

झापा। झापाको अर्जुनधारामा आज भएको ट्याक्टर दुर्घटनामा परी एक जना किशोरको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका-७, बिरिङ खोलामा ट्याक्टर दुर्घटनामा परेर सोही स्थानका १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

बालुवा बोकेको प्र १-०१-००१ त ९०१० नम्बरको ट्याक्टरको ढालामा उनी बसेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ