arrow

बस्दै सुरक्षा परिषद्को बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २० बुधबार
sushila-karki-10-21.jpg

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार हुने निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने गरी प्रधानमन्त्री कार्कीले बैठक बोलाएकी हुन् ।

बैठकमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधानसेनापति गरी छ जना सहभागी हुने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ