arrow

तनहुँ-१ मा स्वर्णिम तेब्बर मतले अगाडि, पछ्याउँदै गोविन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
swarnim-wagle-04-04.jpg

तनहुँ । तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेद्वार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लिएका छन्।

वाग्लेलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र नेकपा (एमाले)का भगवती न्यौपानेले ४१६ मतका सात पछ्याइरहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ