arrow

धार्मिक पयर्टक कालिका मन्दिरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
kalika-mandir-lamjung.jpg

लमजुङ । लमजुङको राइनास नगरपालिका–९, राइनासकोटस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको भीड लागेको छ । 

यस क्षेत्र वरिपरि फुलेको लालीगुराँसले पर्यटक आकर्षित भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ