जोमसोम । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ । आइतबार परेको हिमपातले मुक्तिनाथ क्षेत्र सेताम्मे देखिएको हो ।
सोमबार पनि हिमपात भएको छ । रासस
Hamrakura.com