arrow

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
accident-final.jpg

देउखुरी । गएराति दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा त्यसका चालक गढवा गाउँपालिका–५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो । 

ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ