arrow

बालाजु बाईसधारामा विशेष मेला [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
22dhara-mela-82-12-19ppp (23).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी र नेपाल न्युज बैंक ।

काठमाडौँ । काठमाडौँको बालाजुस्थित बाईसधारामा आज परम्परागत विशेष मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका अवसरमा आयोजना हुने यस मेलामा स्नान गर्न हिन्दू तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन् । 

बाईसधारामा स्नान गरेमा मुक्तिनाथ मन्दिर तथा गोसाईंकुण्डमा स्नान गरे सरह पुण्य प्राप्त हुने मान्यता रहेको छ । यसै विश्वासका कारण आज बिहानैदेखि श्रद्धालुहरू बाईसधारामा स्नान गर्न पुगेका छन् ।

मेलामा नुवाकोट, धादिङ, रसुवा, चितवन लगायतका विभिन्न जिल्लाहरुबाटसमेत भक्तजनहरु बाईसधारा आउने गर्दछन् । तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको उक्त धारामा नागार्जुनको डाँडाबाट पानी आउने गर्दछ । 

यस दिन बालाजु बाईस धाराको पानीले स्नान गरे पाप पखालिने, रोग निको हुने र चिताएको पूरा हुने धामिर्क विश्वास रहिआएको छ ।
 

22dhara-mela-82-12-19ppp (4).jpg
22dhara-mela-82-12-19ppp (5).jpg
22dhara-mela-82-12-19ppp (6).jpg
22dhara-mela-82-12-19ppp (7).jpg
22dhara-mela-82-12-19ppp (8).jpg
22dhara-mela-82-12-19ppp (9).jpg
22dhara-mela-82-12-19ppp (10).jpg
22dhara-mela-82-12-19ppp (11).jpg
22dhara-mela-82-12-19ppp (12).jpg
22dhara-mela-82-12-19ppp (13).jpg
22dhara-mela-82-12-19ppp (14).jpg
22dhara-mela-82-12-19ppp (15).jpg
22dhara-mela-82-12-19ppp (16).jpg
22dhara-mela-82-12-19ppp (17).jpg
22dhara-mela-82-12-19ppp (18).jpg
22dhara-mela-82-12-19ppp (19).jpg
22dhara-mela-82-12-19ppp (20).jpg
22dhara-mela-82-12-19ppp (21).jpg
22dhara-mela-82-12-19ppp (22).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ