arrow

पन्ध्रौँ शताब्दी पुरानो घरपझोङ किल्ला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
gharapjhang-killa-mustang.jpg

मुस्ताङ । मुस्ताङस्थित घरपझोङ गाउँपालिका ५मा पन्ध्रौँ शताब्दी पुरानो वर्ष ऐतिहासिक घरपझोङ किल्ला रहेको छ । 

समुद्री सतहको ३००० मिटरको उचाइमा अवस्थित घरपझोङ किल्लामा बसेर तत्कालीन राजाहरुले  राज्य सञ्चालन गर्थे। घरपझोङको अर्थ राजा बस्ने किल्ला हो । 

यहाँको स्थानीय तहको नाम पनि यही किल्लाको नामबाट घरपझोङ गाउँपालिका नामाकरण गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ