-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । समाज कल्याण परिषद् ले भृकुटीमण्डप भित्र भाडा नतिर्ने २० संघ–संस्था र व्यवसायिक कबलमा ताला लगाएको छ ।
७ करोड ७९ लाख रुपैयाँभन्दा बढी बक्यौता उठ्न बाँकी रहेको परिषद्ले जनाएको छ।
अनेरास्ववियु, रिपोर्टर्स क्लब नेपाल लगायतका संस्थाले लामो समयदेखि भाडा नतिरेको पाइएको छ।
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि तालाबन्दी गरिएको हो ।