arrow

प्रतिनिधि सभा

संसद्‌मा उभिए विपक्षी दलका सांसदहरू

प्रधानमन्त्रीको उपस्थिति नभई सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन नसकिने अडान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
samsad-bipakchi.jpg

काठमाडौँ ।  नेपाली कांग्रेससहितका विपक्ष दलहरूले प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध पारेका छन् । 

प्रधानमन्त्री वालेन्द्र साहको उपस्थिति नभई सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन नसकिने अडान विपक्ष दलको नेता भीष्मराज आङदेम्बेले लिएपछि विपक्षी दलका सांसदहरूले उभिएर अवरुद्ध पारेका हुन् । 

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बैठक सुचारु गराउन पटक पटक आग्रह गरे पनि विपक्ष दलहरूले मानेका छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ