arrow

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
narayanpd-dahal-81-11-6.jpg

काठमाडौं । राष्ट्रिय सभा बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक सोमबार अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्ने भएको हो । 

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ