arrow

सनराइज बैंकको अध्यक्षमा मोतीलाल दुगड

logo
प्रकाशित २०७५ माघ १ मंगलबार
moti-lal-dugar.jpg

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सनराइज बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

दुगड गत पुस २९ मा भएको बैंकको साधारण सभाबाट पुनः सञ्चालकमा निर्वाचित भई सर्वसम्मतबाट अध्यक्ष चुनिनुभएको बैंकले जनाएको छ। शपथ ग्रहण समारोहमा राष्ट्र बैंक पदाधिकारी तथा सनराइज बैंकका नवनिर्वाचित सञ्चालक र पदाधिकारी उपस्थित थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ