arrow

आइएमई लाइफ इन्स्योरेन्स र सनराइज बैंकबीच बैंकास्योरेन्स सम्झौता

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार
ime1.gif

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स र सनराइज बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ। उक्त सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राजबज्राचार्यले हस्ताक्षर गरेका थिए।

उक्त सम्झौता अनुसार अबबाट सर्वसाधारण तथा बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा इन्स्योरेन्सको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्। इन्स्योरेन्स कम्पनीको हाल ७४ शाखाहरु रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ