arrow

माछा मार्ने प्रतियोगिता

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
fishing.jpg

दमौली । तनहुँको भीमाद नगरपालिका–३ बुडुवा खोलामा माछा मार्ने प्रतियोगिता भएको छ । महाशिवरात्रिका अवसरमा बिहीबार उक्त प्रतियोगिता आयोजना भएको हो । 

महाशिवरात्रिका दिन यस बुडुवा खोलामा प्रत्येक वर्ष स्थानीय भेला भएर माछा मार्ने गर्छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ