arrow

ट्रि हाउस 

logo
प्रकाशित २०७७ चैत १ आइतबार
tree-house.jpg

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यान्टाङ सामुदायिक वनमा रहेको हरित पार्कभित्र ट्रि हाउस बनिरहेको छ । डिभिजन वन कार्यालय तनहुँको आर्थिक एवं प्राविधिक सहयोगमा हरित पार्क र ट्रि हाउस निर्माण भइरहेको हो । 

यो हरित पार्क र ट्रि हाउसले पर्यटकलाई लोभ्याउने अपेक्षा गरिएको छ । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ