arrow

इलामको देउमाईमा घरबाट हराइन् वालिका

logo
प्रकाशित २०७७ चैत २ सोमबार
resma.JPG

इलाम । श्री रुद्र आधारभूत विद्यालय देउमाईमा अध्ययनरत छात्रा रेस्मा बस्नेत बेपत्ता भएकी छन् । इलामको देउमाई नगरपालिका कक्षा ७ मा अध्ययनरत रेस्मा बस्नेत गत शनिवारबाट हराएकी हुन् ।

रेस्मा साँझ ६ बजेबाट उनकै निवास देउमाई ५ ओख्राबुङबाट हराएको  सूचना बुवा धन बहादुर बस्नेतले विद्यालयमा दिएका थिए । सोमवार बिहान पनि आसपासको स्थानमा खोजी भए पनि भेटाइ नसकिएको विद्यालयका शिक्षक यम न्यौपानेले बताए ।  

छात्रालाई देख्ने वा भेट्नेले  नजिकैको प्रहरी चौकी वा रुद्र आधारभूत विद्यालयको कार्यालयमा यथाशीघ्र जानकारी गराइदिन विद्यालय परिवारले अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ