- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बझाङ । बझाङको तलकोट गाउँपालिका–१ भाँटगाउँमा जेनेरेटरबाट पानी तानेर तरकारी खेती गर्न पाएपछि कृषकमा खुशीयाली छाएको छ ।
भाँडसैनका स्थानीयवासी जेनेरेटरबाट पानी तान्ने प्रविधि प्रयोग गर्न पाएपछि तरकारी खेतीमा हौसिएका छन् ।
पानीको अभावमा बर्षौदेखि बाँझो र सुख्खा रहेका जमिनमा अहिले तरकारी र फलफूलका बोट विरुवाहरु लगाएका छन् । तस्वीर–रासस ।