arrow

नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १ बुधबार
Cricket_PM_Cup1.jpg

काठमाडौं । शनिवारदेखि शुरु हुने त्रिकोणात्मक क्रिकेट श्रृखंलाका लागि नेपाली पुरुष राष्ट्रिय टोलीको घोषणा भएको छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्य टोलीको घोषणा भएको हो। 

नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक श्रृंखला त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा वैशाख ४ गते देखि सञ्चालन हुँदैछ। नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्ने छ। 

नेपाली टोली 
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उप–कप्तान), पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहोरा, आरिफ सेख, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमल सिंह ऐरी, सुशन भारी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ