arrow

चरा खोज्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
chara-khojdai.JPG

दमौली । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानमा चरा अवलोकन गर्दै समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्यलगायत । 

त्यसक्रममा १६ प्रजातिका चराहरु देखिएका थिए । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ