युवराज खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
1.2k
Shares
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आइतवार जनाएको छ ।