arrow

उत्तरी नाका खुलाउन सरकार असफल

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
काठमाडौं । नेपाल–चीन प्रमुख व्यापारिक केन्द्र तातोपानीसहित सडक संजाल जोडिएका उत्तरी नाका सहज बनाउन सरकार असफल भएको छ । गत वर्षको विनाशकारी भूकम्पसंगै नाका बन्द गरी चीनले त्यहाँको सिगात्से र न्यालम स्थानान्तरण गरिसकेको छ । 
 
त्यस्तै, नेपाल–चीन व्यापारमा तातोपानीको विकल्पमा हेरिएको रसुवागढी–केरुङ नाका भारतीय नाकाबन्दीका बेला खुले पनि हाल यो नाकासमेत संचालनमा आउन सकेको छैन । 
 
नाकाबन्दीका बेला इन्धन ल्याएर चर्चा बटुलेको यो नाकाको स्तरोन्नति हुन सकेको छैन । 
 
सडक संजाल पुगिसकेको मुस्ताङको कोरला नाका खुलाउन पनि सरकारको प्रयास पर्याप्त छैन । (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ