माघ १ गते सार्वजनिक बिदा


प्रकाशित

काठमाडौं । सरकारले माघ १ गते माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको दिन बिदा दिने निर्णय गरेको हो ।

राष्ट्रियसभामामा सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले बिदा दिने निर्णय भएको बताएका थिए ।


प्रतिक्रिया :

नयाँ