arrow

माघ १ गते सार्वजनिक बिदा

logo
प्रकाशित २०७७ पुष २६ आइतबार
cabinet-oli-2077-7-24.jpg

काठमाडौं । सरकारले माघ १ गते माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको दिन बिदा दिने निर्णय गरेको हो ।

राष्ट्रियसभामामा सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले बिदा दिने निर्णय भएको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ