arrow

मेची क्राउनमा रोमान्टिक मुडमा राजेश हमाल दम्पत्ती

logo
प्रकाशित २०७७ पुष २६ आइतबार
rajesh_hamal.jpg

काठमाडौं । अभिनेता राजेश हमाल केही साताअघि पोखरा थिए । हिजोआज झापा पुगेका छन् ।

 पत्नी मधु भट्टराईसंगै हमाल पूर्वी नेपाल भ्रमणमा निस्किएका हुन ।

झापाको मेचीनगर नगरपालिका धुलाबारीको पाँच तारे होटल मेची क्राउनमा मधुसँग रोमान्टिक मुडमा कैद भएका फोटाहरु उनले सार्वजनिक गरेका हुन ।

कोरोना महामारीले देशभरको होटल तथा रेष्टुरेन्ट ब्यवसाय चौपट भएका बेला खुलेको मेची क्राउन पूर्वी नेपालको आकर्षण बनेको छ ।

होटल संचालकहरुकै निमन्त्रणामा हमाल दम्पत्तीको धुलावारी पुगेका हुन । हमाल पछिल्लो समय म्यूजिक भिडियोमा रमाउन थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ