arrow

सदनलाई प्रभावकारी बनाउने बारेमा प्रधानमन्त्री र सभामुखबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
deuba-sapkota.JPG

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । 

सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखको कार्यकक्षमा मंगलवार उनीहरुबीच सदनलाई प्रभावकारी बनाउने, विधेयकलाई अघि बढाउनेलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ