arrow

टी–२० क्रिकेट वरियतामा नेपालको सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
nepali-cricket-win-2021.jpg
फाइल तस्विर।

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ ।आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिँदै १३ औँ स्थानमा पुगेको हो । 

यसअघि नेपाल १४औं स्थानमा रहेको थियो । वरियतामा इङ्गल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ