arrow

दुतावासको गाडीमा आगलागी, प्रहरी र माओवादीको आफ्नै दाबी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
788367508.jpeg
काठमाडौं । काठमाडौंको लाजिम्पाटमा भारतीय दूतावासको गाडीमा शनिवार आगजनी भएको छ । २२ सीडी १७ नम्बरको गाडीमा शनिबार बिहान आगो लागेपछि उक्त घटनालाई विप्लव माओवादी जिम्मा लिएको छ । 
 
 
उसले आफ्नो कार्यकर्ताले आगो लगाएको दाबी गरेको छ । आगोबाट गाडीको भित्री भाग जलेको छ भने बाहिरी सिसा फुटाइएको छ । नाकाबन्दीको विरोधमा विप्लव माओवादीले आइतबार आव्हान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा भारतीय राजदुतावासको गाडीमा आगजनी भएको हो ।
 
प्रहरीले भने गाडीमा तार सट भएर आगो बलेको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ