arrow

तिहारको चहलपहल फूलदेखि पालासम्म (फोटोफिचर)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
matoko-pala.jpg

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार (वा यमपञ्चक वा भाइटीका वा दिपावली) शुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंगलबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने जनाएको छ । योसँगै तिहार शुरु भएकोछ । 

तिहारका लागि चाहिने बत्ती र फूलको महत्व विशेष छ । फोटोफिचर–

बेनी नगरपालिका–४ आगेबगरमा हरियाली समुहको कृषि फार्ममा उत्पादीत फूल टिपेर तिहारका लागि बजार पठाउने तयारी गर्दै फार्मका कर्मचारीहरु ।

 

तिहारलाई आवश्यक घैँटो बनाउदै पोटरी स्क्वायरका एक प्रजापति ।


 

बेनी नगरपालिका–४ आगेबगरमा हरियाली समुहको कृषि फार्ममा उत्पादीत फूल टिपेर तिहारका लागि बजार पठाउने तयारी गर्दै फार्मका कर्मचारीहरु । 

 

तिहारमा बेच्नका लागि पाला बनाएर घाममा सुकाउन लैजादै पोटरी स्क्वायरका बिनोद प्रजापति ।
नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ११ स्थित कँडेल कृषि फार्ममा फुलेको फूल ।
पाल्पा रामपुरको बेझाड बजारको एक पसलमा तिहारका लागि बिक्रिका लागि राखिएका टिका, माला लगायतका सामग्रीहरु । 

तस्विर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ