arrow

प्रेस चौतारी नेपाल कास्कीको अध्यक्षमा अर्जुन गिरी चयन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
Arjun Girii.jpg

पोखरा । प्रेस चौतारी नेपाल कास्कीको अध्यक्षमा अर्जुन गिरी चुनिएका छन् । संस्थाको शुक्रबार सम्पन्न आठौं अधिवेशनबाट गिरी अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।

संस्थाको उपाध्यक्षमा मोतीसागर अधिकारी, महिला उपाध्यक्षमा बालकुमारी पौडेल (तारा), सचिवमा रञ्जन अधिकारी, सहसचिवमा ईश्वर देवकोटा, महिला सहसचिवमा उमा आलेमगर र कोषाध्यक्षमा जीवन सुवेदी चयन भएका छन् ।

यस्तै, सदस्यमा पुनम थापामगर, अनुप पौडेल, राजु गिरी, सुरक्षा श्रेष्ठ, विनिता सुनार, अनिता घिमिरे, अर्पण तिवारी, आशीष पुरी, दीपा पौडेल, अर्जुन थापा (मगर), सञ्जय रानाभाट, कृष्ण देवकोटा, रोजी बुढामगर, रेजिना कटवाल, सूर्य परियार, अमृतकुमार भट्टराई, काशीनाथ कुमाल, सबिन रेग्मी, रिजन ढुंगाना (दर्शन), दीपक अधिकारी, दीपेन्द्र शाही, निरज बसौला र शिव बोहरा छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ