arrow

कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापन निकट ललितजंग शाही विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
lalit-jung-shahi-congress-s.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट संस्थापन निकट ललितजंग शाही विजयी भएका छन् ।

शनिबार राति सम्पन्न मत गणना अनुसार शाहीले ४२२ ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भुपेन्द्र जंग शाहीले ३१७ मत ल्याए । त्यस्तै अर्का प्रतिस्पर्धी मोतिराज वम प्राप्त गरे । जम्मा खसेको ७५४ मत मध्ये ८ मत बदर भएको थियो ।

ललितजङ्ग संविधानसभाका सदस्य, भुपेन्द्रजङ्ग तरुण दलको महामन्त्री र बम महासमिति सदस्य हुन् । कर्णालीमा सभापतिसहित १२८ जनाको विभिन्न पदमा उम्मेदवारी परेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ