arrow
ADVERTISEMENT

फेवासिटी अस्पतालको अध्यक्षमा पण्डित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
Fewa City.jpg

पोखरा । पोखरास्थित फेवासिटी अस्पताल प्रालिको अध्यक्षमा डा. चण्डिका पण्डित चयन भएकी छन् । संस्थाको आठौं अधिवेशनले डा. पण्डितलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको बताइएको छ । 

अधिवेशनले अस्पताल सञ्चालक समितिमा डा. रवीन्द्र प्रसाद श्रेष्ठ, डा. टुमाया घले, दिनेशबाबु खड्का, हरिबहादुर केसी, सर्वजीत अधिकारी र डा. सुरेश थापा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ