arrow

फरार कलम शाही पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
hatya-murder.jpg

खलङ्गा । ज्यान मार्ने उद्योगका आरोपमा एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तिला गाउँपालिका–४ सापुल्ली गाउँका टोपबहादुर शाहीका छोरा कलम शाही रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप गराएर शाहीलाई हिरासत कक्षमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ