arrow

डडेल्धुरामा सुख्खा पहिरो राजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
Dadeldhura-hamrakura.jpeg

धनगढी । डडेल्धुरामा खसेको सुख्खा पहिरोका कारण सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने यातायात सेवा अवरुद्ध बनेको   छ । भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको भात्काँडास्थित साहुखर्क नजिकै बुधबार बिहान १० बजेतिर सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पहिरो हटाउन करिब ५ घण्टा लाग्न सक्नेछ । पहिरो पञ्छाउन सो क्षेत्रमा डोजर पुगेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको   छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ