arrow

कामै नसकी उद्घाटन गर्न हतारो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
ghiring-gaupalika.PNG

दमौली । निर्माण कार्य सम्पन्न नहुँदै घिरिङ गाउँपालिकाको भवन उद्घाटन गर्न खोजिएपछि विवाद उत्पन्न हुन पुगेको छ ।

गाउँपालिका भवनको भोलि पूर्वमन्त्री एवं गण्डकी प्रदेशका किरण गुरुङले उद्घाटन कार्यक्रम रहेको छ । 

भोलि उद्घाटन गर्ने तयारी गरिएको भवनको प्लास्टरको काम तथा झ्याल-ढोका राख्ने काम सम्पन्न भएको छैन ।

त्यस्तै भवनको पेटी लगायतका संरचना समेत निर्माण गरिएको छैन ।

निर्माण कार्य सम्पन्न नभएको भवनको उद्घाटन कार्य रोक्नुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ