arrow

फ्रान्सका राष्ट्रपतिलाई प्रधानमन्त्री देउवाको बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
macron-france.jpg

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्मानुयल म्याक्रोँलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज ट्वीट गर्दै उनलाई फ्रान्सको राष्ट्रपतिमा पुनःनिर्वाचित भएकामा बधाई तथा शुभकामना दिएका हुन् । 

प्रधानमन्त्री देउवाले फ्रान्सेली जनताले अर्को प्रजातान्त्रिक अभ्यास पूरा गरेको उल्लेख गर्दै नेपाल-फ्रान्स मैत्री सम्बन्धलाई थप सुदृढ बनाउनका लागि मिलेर काम गर्न तत्पर रहेको बताएका छन् । 

फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोँ अर्को कार्यकालका लागि पुनःनिर्वाचित भएका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ