arrow

ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते, घरमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
fire-final_1618024271.jpeg

रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका ५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् । स्थानीय कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा पड्किएको हो ।

सिलिन्डर पड्किँदा उनकी ५० वर्षीया श्रीमती गोमा गोले पनि घाइते भएकी छन् । घरमा आगलागीसमेत भएको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ