arrow

उपत्यकामा आफ्नो उम्मेदवार जिताउन तरुण दस्ता सक्रिय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
279378239_547032090189260_1033621719105157344_n.jpg

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका विभिन्न तहमा रहेका नेताहरु आफ्नो उम्मेद्वार जिताउन सकृय भूमिका निर्वाह गरिरहेका छन् ।

काठमाडौं महानगर, कागेश्वरी मनहरा नगरपालिका, नागर्जुन नगरपालिका लगायत काठमाडौंका विभिन्न नगरहरुमा तरुण युवा नेताहरु लागिरहेका छन् ।

कांग्रेसबाट काठमाडौं महानगरको मेयरमा सिर्जना सिंह, कागेश्वरीको मेयरमा उपेन्द्र कार्की, नागार्जुनको मेयरमा मोहन बस्नेत, गोृकणेश्वर नगरपालिकामा दिपक रिसाल, बुढानीलकण्ठ नगरपालिकामा विनोद चालिसे, टोखा नगरपालिकामा रजनी थापा, चन्द्रागिरी नगरपालिकामा फेरि पनि घनश्याम गिरी चुनावी मैदानमा छन् । 

सुदर्शन विष्ट नागार्जुन नागार्जुन नगरपालिकामा,  दिनेश विक्रम शाह काठमाडौं महानगरमा, दिपेन्द्र पोखरेल कागेश्वरीमा आफ्नो उम्मेदवार जिताउन तल्लिन रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ