arrow

गृहमन्त्रीद्वारा पूजा आराधना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
balkrishna-khand.jpg

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित स्वामिनारायण मुक्तिनाथधाममा आज पूजा आराधना गरेका छन्। सो अवसरमा उनलाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले स्वागत गरेका थिए ।

गृहमन्त्री खाँणले मन्दिरका गुरु स्वामी लोकानन्द महाराजलाई भेट गरी मन्दिरको अवस्थाबारे जानकारीसमेत लिएको गृहमन्त्रीका स्वकीयसचिव विजेश न्यौपानेले जानकारी दिए ।

गृहमन्त्री खाँणसँगै बुटवल उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे पनि मुक्तिनाथधाम पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ