arrow

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
accident-final-1618290232.jpg

डडेल्धुरा । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको र अर्का एक घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका-१ ढुनढुनेमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो । 

डोटीको आदर्श गाउँपालिका घर भई तराईतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको स्थानीयवासीले बताए । मृतक र घाइतेको परिचय खुल्न सकेको छैन । 

अहिले शव र घाइतेलाई डडेल्धुरा अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ