arrow

जो यसपालि पनि ४ मतले हारे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
local-level-election-everytime1.jpg

मार्तडी । जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर २ र ३ मा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्तडी बाजुराका अनुसार उक्त बडीमालिका-२ मा एमालेका उम्मेदवार डम्बरबहादुर महतले ३१९ मत प्राप्त गरी विजयी भएका हुन् । 

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपालबहादुर कार्कीले ३१५ मत ल्याएर पराजित भएका छन् । कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा पनि चार मतले महतसँग पराजित भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ