arrow

महिलालाई आगो लगाएर जलाइयो

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ जेठ २५ बुधबार
fire-final_1618024271.jpeg

दार्चुला । दार्चुलामा एक महिलाको आगो लगाएर हत्या गरिएको पाइएको छ । जिल्लाको शैल्यशिखर नगपालिका १ बारिलकी अन्दाजी ४० वर्षीया अनिभा खडायतको सुकेको खर (गाज्यो) मा आगो लगाएर हत्या गरिएको हो । बुधबार बिहानै खडायत आगोमा जलेर मृत अवस्थामा आफन्तले देखेका थिए । 

घटना घर भन्दा ५० मिटर टाढा भएको स्थानीयले बताएका छन् । घटनामा संग्लन रहेको आंशकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ