arrow

वडाध्यक्ष घर्तीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
man nahadur gharti.jpg

जाजरकोट । कुशे गाउँपालिका-७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । 

शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए । 

उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट चुनाव जितेका थिए । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ