arrow

बिरामीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नासु महतो पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
basudev-mahato-nasu.jpg

सिरहा । लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् । 

सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभनपछि उनले दुर्व्यवहार गरेको आरोप छ । डिएसपी कुमार मैनालीले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ